मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै त्यो पोखरी कहिल्यै नसुक्ने मुहानरहित पोखरी हो ।
Pashupati (Bhubaneshwor) temple is one of the religious places
of the district that lies in the central part of the city. Surrounded by high
walls and roads the temple is popular for its religious purpose.
यस जिल्लाको महाभारत पर्वत शृङखला अर्किड (सुनगाभा) र लालीगुरांसको भण्डारको रुपमा लिन सकिन्छ । त्यस्तै विविध जातिको तथा रङका लालीगुरांसकालागी प्रसिद्ध यस क्षेत्रमा हालसम्म गरिएको अध्ययन अनुसार नेपालमा पाइने ३५० प्रजातिका सुनगाभा मध्ये १७५ प्रजाति सिमभाज्याङ्ग क्षेत्रमा पाइएको छ ।